झापादेखि कञ्चनपुरसम्म मधेश स्वयत्त प्रदेश बन्नपर्छ, नत्र मानिदैन : ठाकुर

काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी, जनजाति, थारुलगायत उत्पीडित वर्गको माग सम्बोधन गर्ने गरी स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा अध्यक्ष ठाकुरले अन्तरिम संविधानलाई ठाडो उल्लङ्घन गरेर संविधान बनेको तथा राज्यको पुनःसंरचना पहिचानको आधारमा बनाउने भन्ने सम्झौतालाई लत्याइएकाले आफूहरुले संविधान स्वीकार … Continue reading झापादेखि कञ्चनपुरसम्म मधेश स्वयत्त प्रदेश बन्नपर्छ, नत्र मानिदैन : ठाकुर